धनगढीको एलएन चोकमा व्यापारीले जथाभावी कुहिएको तरकारी फाल्दा दुर्गन्ध

Kailali hospital
Nisharg hospital

२९ असोज, धनगढी । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा व्यापारीले जथाभावी कुहिएको तरकारी फालेपछि दुर्गन्ध फैलिएको छ ।

Navjiwan hospital adv

एलएन चोकस्थित स्वार मार्गमा तरकारी व्यवसायीले जथाभावी कुहिएको आलु, प्याज लगायतका तरकारी खुल्ला रुपमा फाल्दा दुर्गन्ध फैलिएको हो ।

दुर्गन्धले घरभित्र बस्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

याे पनि हेर्नुस्
Loading...