कैलालीको बसपार्कमा एक जना मृत भेटिए

Nisharg hospital

२९ असोज, धनगढी । कैलालीको अत्तरिया बसपार्कमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

Navjiwan hospital adv

गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कस्थित प्रतिक्षालयको पेटीमा परिचय नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले शबिार बसपार्कको प्रतिक्षालयमा वेवारिसे पुरुषको शव फेला परेको जानकारी दिए ।

उनकाअनुसार घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

याे पनि हेर्नुस्
Loading...