दस वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

CP
puskar ojha
cp hospital ad
kailali udhog

बर्दिया । बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल)देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई आज सार्वजनिक गरिएको छ।

kailali hospital
Dhangadhi dashain
Telecome

जिल्ला प्रहरी कार्यालय बर्दियाले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार )लाई सार्वजनिक गरेको हो।

Puskar pannel
Nabjiwan

प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताए।

घटनापछि अनुसन्धानका क्रममा पक्राउ पेरका तिरुवाले बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...