कांग्रेस बैठकमा गगनले राखे नियमित महाधिवेशन गर्ने प्रस्ताव

CP
puskar ojha
cp hospital ad
kailali udhog

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् ।

kailali hospital
Dhangadhi dashain
Telecome

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

Puskar pannel
Nabjiwan

जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् ।

बैठकबाट निस्कने क्रममा डा। शशांक कोइरालाले महामन्त्रीले राखेको प्रस्तावबारे जानकारी दिए । आजै आफ्नो निवासमा केही नेताहरूसँग कुरा गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्नसक्ने बताएका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...