press
po

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका आएसँगै बढाइयो सुरक्षा

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएपछि भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी बनाइएको छ ।

sanjiwan
Nisharg
Nav

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन् । निर्वाचन कार्यक्रम आएपछि प्रहरीले महाधिवेशन प्रतिनिधिबाहेकका व्यक्तिलाई बाहिर जान भन्दै माइकिङ गरेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

महाधिवेशन प्रतिनिधिहरुलाई हलभित्र पठाइएको छ । अन्य नेता कार्यकर्तालाई बन्दसत्र स्थलबाट टाढा पठाइएको छ । यसअघि प्रतिनिधिहरुले बन्दसत्र चलिरहेको हल बाहिर नयाँ नेतृत्व चयनको माग गर्दै प्रदर्शन गरेका थिए ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...