धनगढीको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा आगलागि

cp new add
Nisharg hospital

धनगढी । धनगढीको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा आगलागि आगलागी भएको छ ।

वडा नम्बर १ अस्पताल लाईनमामा रहेको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा मंगलबार राति आगलागि भएको हो ।

सञ्चालक हरि धामीका अनुसार आगलागीका कारण डायग्नोस्टिकमा दुई करोड बढीको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारी मूल्यमै ल्यावका सम्पूर्ण सेवा दिने उद्येश्यसहित अघिल्लो वर्ष भदौदेखि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...