ट्रम्पको नयाँ बयानले विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट आएको छ । ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै एक हप्तासम्म इरानमा आक्रमण नगर्ने बताएका थिए ।

ट्रम्पको यही बयानपछि विश्व बजारमा ब्रेन्ट क्रूड आयलको मूल्य १३ प्रतिशतले घटेर ९६ डलर प्रतिब्यारलमा झरेको छ ।

tourism

यस्तै ग्यासको मूल्य पनि १५९ पेन्स प्रतिथर्मबाट घछेर १३९ पेन्समा पुगेको बीबीसीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...