नवनियुक्त दुई मन्त्रीले लिए सपथ

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन् ।

tourism

गौरीकुमारी यादव महोत्तरी(४ बाट निर्वाचित भएकी हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं(२ बाट निर्वाचित भएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले आजै उनीहरुलाई मन्त्री पदमा नियुक्त गराएका हुन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...