धनगढीमा ब्राउनसुगर र स्पाससहित ३ जना पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित गणेश मन्दिर नजिकबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने पदार्थ र स्पास ट्याब्लेटसहित ३ जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले १३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषध र ६ ट्याब्लेट स्पास सहित धनगढी उपमहानगरपालिका–२ बस्ने २१ वर्षीय अविशेक शर्मा सहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

tourism

प्रहरीका अनुसार शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई खानतलासी गर्दा उक्त लागूऔषध बरामद भएपछि पक्राउ गरिएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...