गृहमन्त्री सुदन गुरुङ भरतपुरमा

cp new add
Nisharg hospital
suchana

चितवन । शनिबार मध्यराति गृहमन्त्री सुदन गुरुङ चितवनको नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइपुगेका छन् ।

उनलाई बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा र प्रहरी उपरीक्षक एक नारायण कोइराला लगायतले स्वागत गरेका छन् ।

यसअघि शनिबार नै मन्त्री गुरुङले मुग्लिन नारायणगढ सडकका विभिन्न खण्ड अनुगमन गरेका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...