कैलालीमा एक जना मृत भेटिए

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित भित्री सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार सोही स्थानका ४५ वर्षीय देवराज पाण्डेय सोमबार दिउँसो सडकको बायाँ किनारमा मृत अवस्थामा भेटिएका हुन्।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...