सुदूरपश्चिम प्रहरीद्धारा भारतबाट ठगीमा संलग्न गिरोह पक्राउ, सार्वजनिक गरिदै

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले ठगीमा संलग्न गिरोहलाई भारतबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालयको टोलीले नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोहलाई भारतबाट नियन्त्रणमा लिइएको जनाएको छ ।

भारतीय दुतावासका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) प्रकाश कार्की समेतको सक्रियतामा प्रहरीले यो अप्रेसन गरेको हो । पक्राउ पर्नेहरु कैलालीसहितका जिल्लाका रहेका छन् ।

प्रहरीले उनीहरुबाट ठगिएका व्यक्तिहरु सम्पर्कमा आउने क्रम जारी रहेको जनाएको छ । प्रहरीले अहिले दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...