press
po

नक्कली नोटसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

जनकपुरधाम । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका दुई जना व्यक्तिको साथबाट उक्त रकम बरामद भएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाको साथबाट नक्कली नोट फेला परेको जनाएका छन् ।

HAMRO DAIRY

उनका अनुसार हुसेन र मिँयाको साथबाट ५०० दरका तीन थान र १ हजार दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएको र बरामद नोट २५ हजार ५ सय रुपैयाँ रहेको छ।

दुवै जनालाई बरामद रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...