सुनको मूल्य तोलामा ६ हजार ५ सय घट्यो

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी आज ३०४० रुपैयाँमा झरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...