कैलालीका नयाँ ट्राफिक प्रमुख जुहारी धनगढी पुगे, सिंहले गरे स्वागत प्रेसपत्र 🕒 २०७९ माघ १०, मंगलवार १३:४३ १० माघ, धनगढी । कैलालीको ट्राफिक प्रहरी प्रमुख भएर आएका प्रहरी निरीक्षक बिरेन्द्र जुहारी धनगढी पुगेका छन् । जुहारीलाई अहिलेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहसहितका प्रहरी अधिकृतहरुले धनगढी विमानस्थलमा स्वागत गरेका छन् । Press Patra