कैलालीमा पेस्तोलसहित एक जना पक्राउ

CP
puskar ojha
cp hospital ad
kailali udhog

धनगढी। कैलालीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

kailali hospital
Dhangadhi dashain
Telecome

गोप्य सूचनाको आधारमा कैलालीको घोडाघोडी नगरपालिका- १ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई प्रहरीले मंगलवार पेस्तोलसहित पक्राउ गरेको हो।

Puskar pannel
Nabjiwan

शाहीले आफ्नै भान्सा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा टाईप ५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थानसहित उनलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...