धनगढीका बमकाे सवारी दुर्घटनामा मृत्यु

cp new add
Nisharg hospital
Ba n

धनगढी । धनगढी उपमहानगरपालिका-४ का ५५ वर्षीय शिवबहादुर बमकाे सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

साेमबार चुरे गाउँपालिकाकाे खानीडाँडामा म.प्र ०३–००१ क ३११७ नम्बरको टिपरमा बा.प्र ०२–०३५ प ३८०२ नम्बरको मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बम मोटरसाइकल चालक हुन् । गम्भीर घाइते भएका उनको कैलाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...