सुदूरपश्चिमका निमित्त बाहिनीपति सुवेदीसहित ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी। सशस्त्र प्रहरी बलका ६ एसएसपी (बरिष्ठ उपरीक्षक) डीआईजी (नायव महानिरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले शुक्रबार ६ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

tourism

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा दिग्विजय सुवेदी छन् । उनी सुदूरपश्चिम प्रदेशको वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति समेत हुन् ।

दोस्रो नम्बरमा किरण बस्नेत, तेस्रोमा माधव प्रसाद पौडेल, चौथो नम्बरमा प्रवीण कँडेल, पाँचौं नम्बरमा राजेश उप्रेती र छैटौं नम्बरमा नेत्रबहादुर कार्की छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...