कञ्चनपुरमा घर नजिकैको खेतमा चौधरी मृत भेटिए

cp new add
Nisharg hospital
suchana

कञ्चनपुर ।कञ्चनपुरमा एक जना मृत भेटिएका छन् ।

पुनर्वास नगरपालिका–११, रामजानकी टोल बस्ने ४६ वर्षीय फिरु चौधरी सोमबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ । उनी घरदेखि करिब सय मिटर टाढा खेतमा मृत अवस्थामा फेला हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...