राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूको विरोध

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बोल्न समय दिए ।

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे ।

अहिले उनीहरू बैठकमा उठेर विरोध गरिरहेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...