डोटी र अछामबाट दुई थान भरुवा बन्दुक बरामद

cp new add
Nisharg hospital

धनगढी । डोटी र अछामबाट प्रहरीले शुक्रबार बिहान दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

डोटीको सायल गाउँपालिका–५ स्थित बुङ्गा ओखलधार सार्वजनिक गौचरण जंगल जाने बाटो छेउबाट प्रहरी चौकी डौडको टोलीले एकनाले भरुवा बन्दुक एक थान बरामद गरेको हो ।

त्यस्तै, अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँस्थित बिलेद खोला छेउको ओढारबाट प्रहरी चौकी मेल्लेखको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...