press
po

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको छ।

sanjiwan
Nisharg
Nav

बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा।मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका थिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै आज दर्ता नगरेको जानकारी दिए ।

HAMRO DAIRY

मन्त्रिपरिषद्को निर्णय अनुसार डा। मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...