३४ जना डीएसपीको सरूवा (सूचीसहित)

Nisharg hospital

२४ साउन, काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले विभिन्न प्रहरी कार्यालयमा कार्यरत डिएसपीहरुको सरुवा गरेको हो ।

हेर्नुस् सूची को कहाँ परे ?

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...