कांग्रेस सहमहामन्त्री पाण्डे भन्छन्, सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तनको सम्भावना छ

Nisharg hospital
swostik

१८ असार, धनगढी । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुनसक्ने बताएका छन् । नेपाल प्रेस युनियन अछाम शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले मुख्यमन्त्री परिवर्तन हुनेसक्ने बताए ।

“मुख्यमन्त्री परिवर्तन हुने सम्भावना देखिन्छ” पत्रकार सम्मेलनमा उनले भने। यहाँ अहिले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको समर्थनमा माओवादी केन्द्रका त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...