धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते

spa1
Nisharg hospital

६ भदौ, धनगढी । धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् । मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा केहीबेर अघि मोटरसाइकल गाईसँग ठोक्किदा दुई जना घाइते भएका हुन् ।

swostik

अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको भएपनि चालक र पछाडी सवारको परिचय नखुलेको सुदूरपश्चिम प्रदेश ट्राफिक  प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

kailali model

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...