press
po

कञ्चनपुरमा विप्लव क्रान्तिकारीका जिल्ला इन्चार्जसहितका तीन जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

७ भदौ, धनगढी । कञ्चनपुरमा सडक बन्द गराउदै हिडेका नेकपा (विप्लव) निकट क्रान्तिकारीका जिल्ला इन्चार्ज भरत बिकसहितका तीन जना जिल्लास्तरीय नेता पक्राउ परेका छन् ।

sanjiwan
Nisharg
Nav

पक्राउ पर्नेमा क्रान्तिकारीका जिल्ला संयोजक ललित एस.के र कोषाध्यक्ष अनिल घरडी समेतका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए । उनकाअनुसार सवारीसाधन बन्द गराउदै हिडेको अवस्थामा उनीहरुलाई महेन्द्रनगर बजारस्थित गल्ली नम्बर २ बाट पक्राउ गरिएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पक्राउ परेका तीनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बन्द खुलेपछि उनीहरुलाई थुनामुक्त गरिने प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...