नेपालले दोस्रो विकेट गुमायो, भीम सार्की ७ रनमै आउट

cp new add
Nisharg hospital
suchana

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५।६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् ।

नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् । आशिफ शेख २८ रन बनाएर क्रिजमा छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...