धनगढीमा चट्याङ पर्दा एक घर चर्कियाे

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीको धनगढीमा एक घरमा चट्याङ परेको छ।

आइतबार परेको चट्याङबाट धनगढी उपमहानगरपालिका–२ शिखर टोलस्थित तेजबहादुर ऐरको घरमा आंशिक क्षति पुगेको छ ।

दुई तले ८ कोठे पक्की घरमा चट्याङ पर्दा विद्युतको तार जलेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
चट्याङबाट मानवीय तथा पशुचौपायमा क्षति पुगेको छैन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...