मलेसियाविरुद्ध अबिनाशले दिलाए पहिलो सफलता

cp new add
Nisharg hospital

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालका लागि अबिनाश बोहोराले पहिलो विकेट लिएका छन् ।

Nast Ad

टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध बोहराले पाँचौं ओभरमा विकेट लिएका हुन् ।

ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए । मलेसियाले ५।५ ओभरमा ५८ रन बनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...