गायिका रचना रिमाल सवार गाडी दुर्घटना

cp new add
Nisharg hospital

दाङ । नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ ।

बाँकेको सिक्टा नजिकै बागमति प्रदेश ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो ।

अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो । गायिका रिमाललाई केही नभएको प्रहरीले जनाएको छ । आफुलाई घुँडामा समान्य चोट लागेको उनले बताएकी छिन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...