आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले बनाए अर्धशतक

cp new add
Nisharg hospital

काठमाडौं । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।

Nast Ad

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...