सुदूरपश्चिममा स्थानीय तहमा समायोजन भएका कर्मचारी एकजुट, संघर्ष समितिले पायाे पूर्णता

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशमा संघबाट स्थानीय तहमा समाेजन भएका कर्मचारी एकजुट हुने भएका छन् ।

आफ्नो हक, अधिकारकाे लागि संघर्ष गर्ने उदेश्यले एकजुट भएका उनीहरूले संर्घष समिति समेत गठन गरेका छन् ।

जयप्रकाश मल्लकाे संयाेजकत्वमा गठन गरिएको समितिकाे सहसंयाेजकमा मानबहादुर राना, सचिवमा दिनेशकुमार जाेशी, सहसचिवमा लक्ष्मीदत्त पाण्डे र काेषाध्यक्षमा राधाकृष्ण खडायत सर्वसम्मत चयन छन् ।

बझाङ र दार्चुलाबाट पछि मनाेनित गरिने समितिले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...