कञ्चनपुरको वेदकोटका विद्यालयमा बिदा

lok8

धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिकाका विद्यालयमा बिदा दिइएको छ ।

Nisharg hospital

वेदकोट नगरपालिकाले अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै असार २ गतेदेखि ४ गतेसम्म बिदा दिएको हो ।

उक्त बिदा हिउँदे तथा वर्षे बिदाबाट मिलान गरिने बताइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...