जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

cp new add
Nisharg hospital
suchana

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो ।

रतिशलाल कर्णको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन् ।

मन्त्रीपरिषद वैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...