
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा दाउ प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
घाइते कार्की र हेटौँडा-१३ पदमपोखरीका ५३ वर्षीय अर्जुन गोम्जाविच सामान्य विवादले उग्र रूप लिँदा गोम्जाले दाउ प्रहार गरेपछि कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दायाँ कानमा गहिरो चोट लागेको कार्कीको उपचारको लागि चितवन पठाइएको छ भने गोम्जालाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

