धनगढीको चौलानीमा दशैँतिहार अफर ३० देखि ५० प्रतिशतसम्मको छुट

Nisharg hospital

१६ असोज, धनगढी । धनगढीको चौलानी डिपार्टमेन्टल स्टोरले दसैँतिहार लक्षित अफर सार्वजनिक गरेको छ ।

धनगढीकै मुख्य बजार क्षेत्र एलएनचोकमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरले दसैँतिहार लक्षित अफर सार्वजनिक गरेको हो ।

जसअन्तर्गत स्टोरले विभिन्न सामग्रीमा ३० देखि ५० प्रतिशतसम्मको छुटको योजना रहेको बताएको छ ।

विभिन्न कम्पनीका ब्रान्डेड फेन्सी कपडा तथा जुत्ता, चप्पल तथा भाडावर्तनहरु र उपहारका सामानहरुमा छुट रहेको बताइएको छ । तर, खरिद गरेपछि उक्त सामानहरु भने फिर्ता नहुने बताईएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...