कैलालीमा एसपी विष्ट आएपछि ६३७ फरार प्रतिवादी र लागुऔषधसहित ७७० जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषध दुर्व्यशनी र अवैध रुपमा हुने चोरी तस्करी भयावह हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलालीमा एक वर्षको अवधीमा लागुऔषधसहित सात सय ७० जनालाई पक्राउ गरिएको छ भने ११ करोड बढिको अवैध सामान बरामद गरिएको छ । प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्ट कैलाली प्रहरीको प्रमुख भएर आएपछि ७ … Continue reading कैलालीमा एसपी विष्ट आएपछि ६३७ फरार प्रतिवादी र लागुऔषधसहित ७७० जना पक्राउ