सुदूरपश्चिमको कानुन मन्त्रालयका सचिव सरकार विरोधी स्टाटस लेख्या लेख्यै, के माओवादी कार्यकर्ता हुन् ?

धनगढी । लिलाधर सुवेदी सुदूरपश्चिम प्रदेश सरकारका कानून सचिव हुन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कानून सचिवका रुपमा उनको दरबन्दी छ । तर उनी प्रदेश सरकारको कानून सचिव हुन ? या माओवादी कार्यकर्ता ? आम जनतामा चासोको विषय बनेको छ । नेकपा माओवादी केन्द्रले हरेक वर्षको फागुन १ गतेको दिन जनयुद्ध दिवश मनाउछ । तर … Continue reading सुदूरपश्चिमको कानुन मन्त्रालयका सचिव सरकार विरोधी स्टाटस लेख्या लेख्यै, के माओवादी कार्यकर्ता हुन् ?