बुढीगंगा नगरपालिकाकाे प्रारम्‍भीक गणनामा एमालेकाे अग्रता

Nisharg hospital
Navjiwan hospital adv

बाजुराको बुढीगंगा नगरपालिकाकाे प्रारम्भीक गणनामा नेकपा एमालेले अग्रता लिएकाे छ । कुल एक हजार मतकाे गणना सकसा नगर प्रमुखमा एमालेका रामबहादुर बाँनियाले ९३ मतले अग्रता लिएका छन् ।

उनले पाँच सय २० मत ल्याउँदा काँग्रेसका रंगबहादुर खातीले चार सय ३५ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकै माया कुँवरले अग्रता लिएकी छन् । उनले पाँच सय १५ मत पाउदा काँग्रेसकी रिता शाहीले चार सय३५ मत पाएकी छन् ।

याे पनि हेर्नुस्
Loading...