धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी। धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका ६ जालीबाट सोही ठाउँ बस्ने ४३ वर्षीय मागु राम चौधरी पक्राउ परेकाछन्।

चौधरीलाई २४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...