डोटीमा आज भारी वर्षासँगै असिना

Dhangadhi

१ कार्तिक, धनगढी । डोटीमा आज असिना पानी परिरहेको छ ।

Nisharg hospital

मंगलबार जिल्लामा भारी वर्षा र असिना परिरहेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा आज अपरान्ह ४ बजेबाट भारी वर्षासँगै असिना परिरहेको कार्यालयले जनाएको छ ।

add krishi mela

सुदूरपश्चिम प्रदेशकी पूर्व कानुनमन्त्री पूर्णा जोशीले पनि आफू डोटीमै रहेको र ठुलो असिना पानी परिरहेको बताइन । उनले असिना पानीले धानबालीमा क्षति पुगेको समेत बताइन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...