झापामा एक जना गम्भीर घाइते बनाएपछि आफूमाथि गोली प्रहार

Seti
arth ok

१ कात्तिक, काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

Nisharg hospital

गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले  बताए ।

दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...