काठमाडौंमा भूकम्पको धक्का

Nisharg hospital

२ कार्तिक, काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

swostik

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्प ४.४ म्याग्नेच्युटको रहेका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पपछि काठमाडौंका मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस भएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...