राष्ट्रिय सभामा यस्तो छ दलहरूको भागबन्डा

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष र रिक्त समिति सभापतिको पदमा दलहरूले भागबन्डा गरेका छन् । दलीय भागबन्डाअनुसार सभाको उपाध्यक्ष पद एमालेले पाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले दुई वटा समितिको सभापति पाएको छ भने नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले एकरएक समितिको सभापति पाएका छन् ।

tourism

यस्तो छ भागबन्डा

नेकपा एमाले – उपाध्यक्ष (लिला भण्डारी)

नेपाली कांग्रेस- दुई वटा समितिको सभापति (विकास आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिं)

नेकपा- संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति

जसपा -सार्वजनिक नीति तथा प्रत्यायोजन समिति

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...