

धनगढी । धनगढीका युवा दिनेशकुमार बम ठकुरीले गाेदावरी धामका माता र बाबालाई बस्त्रदान गरेका छन् ।
नयाँ वर्षकाे अवसर पारेर बमले मंगलबार धाममै पुगेर माता र बाबालाई बस्त्रदान गर्दै शुभआर्शिवाद लिएका छन् ।बमले पाँच माता र ७ बाबालाई बस्त्रदान गरे ।
उनले यसअघि धामलाई हस्तान्तरण गरेकाे त्रिशूलकाे समेत पूजाआजा पनि गरेका छन् । बमले पूजाआजा गर्दै त्रिशूलकाे विधिवत रूपमा उद्घाटन गरिएको बताए ।
साे क्रममा गाेदावरी धामलले उनलाई कार्य प्रशंसा गर्दै सम्मान पनि गरेकाे थियोे । बमले गाेदावरीमा माछाकाे पाेखरी बनाउने प्रतिबद्वता पनि जनाएका छन् ।

