गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। उनलाई ललितपुरको इमाडोल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।

उक्त सहकारीमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप लाग्दै आएको छ। सोही आरोपका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ।

tourism

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...