बाजुरामा ब्रेक नलाग्दा ट्याक्टर खस्याे, चालक गम्भीर

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

बडिमालिका नगरपालिका-२ स्थित से२ त ३६४८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर चालक दिपेन्द्र चाैधरी गम्भीर घाइते भएका छन्।

उनकाे मार्तडीमा उपचार भइरहेको छ । ट्याक्टरकाे ब्रेक नलाग्दा एक्कासि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...