बैतडीको सिगासमा भिरबाट लडेर महिलाको मुत्यु

cp new add
Nisharg hospital

१९ कात्तिक, धनगढी । बैतडीमा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ ।

Nast Ad

मुत्यु हुनेमा सिगास गाँउपालिका वडा नं. ४ गढतोला  शिव माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी राजेन्द्र बोहराकी धर्म पत्नी ४५ वर्षीय गौरा बोहराको मृत्यु भएको स्थानीय मीन बहादुर बोहराले बताए ।

बोहराको आज बिहान घर नजिकैको सिउँडाधार भन्ने ठाउँमा घाँस् काट्ने क्रममा लडेर मुत्यु भएको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...