आँप टिप्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

cp new add
Nisharg hospital

अछाम । अछाममा आँप टिप्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

Telecome

जिल्लाको साफेबगर नगरपालिका–१ ठेगालगाउँ बस्ने ६० वर्षीय नबिन्द्र राज जोशीको मृत्यु भएको हो।

जोशीको आफ्नै घर नजिकै रहेको आँपको रुखमा आँप टिप्ने क्रममा रुखबाट लडी गम्भिर घाईते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आईतबार साँझ मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...