गणेश नेपालीको आत्मदाह घटना छानबिनका लागि समिति गठन

cp new add
Nisharg hospital

काठमाडौं । सरकारले गणेश नेपालीको आत्मदाह घटना छानबिनका लागि समिति गठन गरेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुदन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

Nast Ad

त्यस्तै उनले घटनाबारे सोधपुछका लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए। गृहमन्त्रीले घटनाको निष्पक्ष छानबिन गर्ने बताए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...